ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ : मन्त्री चौधरी
इलाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताएकी छिन् । यसका लागि...