बालमृत्युदर न्यूनीकरणमा उल्लेखनीय प्रगति
काठमाडौँ । नेपालमा बालमृत्युदर न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले बालमृत्युदर घटेको देखाएको छ । सन् १९९६...