बालमैत्री अभियानमा क्रियाशील बन्दै बालबालिका
बाँके। बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा तदारुकता देखाइएको छ । बालमैत्री अभियानमा अग्रसर गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गर्दै अभियानलाई अघि बढाइरहेको छ । खजुरा गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई...