बालयौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ
काठमाडौँ । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका १८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ । सन् २०१९...