सुरुंगा बालविवाहमुक्त नगरपालिका घोषणा
काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ। आज एक समारोहको आयोजना गरी बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको हो। घोषणासँगै सो नगरपालिका मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका भएको छ।...