चन्द्रागिरिका आठवडा ‘बालश्रम मुक्त वडा’ घोषणा
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ‘बालश्रम मुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा गर्ने...