एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले तीन सय...