बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’ मा बनाउने तयारी, ७ महिनामा सक्ने लक्ष्य
काठमाडौँ । बालाजु-रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्ने गरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ...