धनुषामा विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु
काठमाडौं । धनुषाको जनकनन्दी गाउँपालिका-४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा बिहीबार एक जना बालिकाको मृत्यु भएको छ । खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने...