गृह मन्त्रालयद्वारा प्रहरीमा किटानी जाहेरी
काठमाडौँ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले जग्गा हिनामिनामा संलग्नलाई ठगी र किर्तेसम्बन्धी मुद्दा चलाउनुपर्ने भन्दै दुई साताअघि गृहमा बुझाएको...