विजय गच्छदार विशेष अदालतमा, बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ जारी
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारमाथिको मुद्दा विशेष अदालतमा अहिले सुनुवाइ भइरहेको छ । न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासमा...