बालुवाटार प्रकरणमा मैले कुनै गल्ती गरेको छैन : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा...