मुख्यमन्त्री राउतद्वारा ढुङ्गा, बालुवा र गिट्टीसम्बन्धी नीति सच्याउन आग्रह
जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी...