‘अमेरिकाको बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।...