सामाजिक सञ्जाल विधेयकको विरोधमा बोल्न दे सरकार भन्दै बालेनको पोस्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरूप उक्त क्लिप सेयर गरेका छन् । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग...