काठमाडौँ महानगरमा ८,११५ मत अन्तरले बालेनकाे अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले...