मेयरपत्नीमाथि ट्राफिक प्रहरीको व्यवहार खेदजनक : बालेनको सचिवालय
काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र साहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरूप्रति...