निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर साहको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताएका छन् । संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएको गुनासो गरेपछि...