सलाम गर्छु बालेनजीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो : काँग्रेस सांसद
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले...