मेयर बालेनले राखे महेश बस्नेतसंग सहकार्यको प्रस्ताव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट्न पुगेका छन्। नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर साहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्। विगतको असमझदारीलाई टुङ्गाएर...