राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा : बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले-माओवादी-राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरू मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष...