बांगेमुढाको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्वा:छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ। शुक्रबार काठमाडौँ २५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर...