‘मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार हुँदैन’ : हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन...