नतिजालाई खर्चमा होइन, भौतिक उपलब्धिसँग दाँज्नुपर्छ : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले खर्चमा मात्र नभई कामको...