गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को के हुन्छ ? -बालेन
काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना भएको बताएका छन् । कर्मचारी स्वयमले लिखित रूपमा गल्ती स्विकारेको थाहा हुँदाहुँदै पनि कार्यपालिकाबाट...