केपी ओलीलाई बालेनको कटाक्ष : गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्काउनु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । गिरीबन्धुको टि-स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना...