बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बाल...