कृषि शाखा प्रमुख प्रहरी नियन्त्रणमा, ७ दिन म्याद थपेर अनुसन्धान हुँदै
काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा कृषि शाखा प्रमुख पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका हुन् । बालिकाका आफन्तले कटुवालविरुद्ध...