‘चालु आवमा चन्द्रागिरिका सबै वडा‘बालश्रममुक्त वडा’ घोषणा हुन्छ’
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । ...