काठमाडौँ महानगरले थाल्यो दोस्रो चरणमा बाल श्रमिकको उद्धार
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दोस्रो चरणको बाल श्रमिकको उद्धार गर्न सुरु गरेको छ । आज काठमाडौँ महानगरपालिका वडा-१ स्थित आईएस मम एण्ड खाजाघर मा जोखिमपूर्ण अवस्थामा श्रममा संलग्न गराइएको अवस्थामा १४...