जटिल अवस्थाका नवजात शिशुको उपचार कपिलवस्तुमै
काठमाडौं । केही वर्षअघिसम्म कपिलवस्तुमा नवजात शिशुका जटिल रोगको उपचार हुँदैनथ्यो । जिल्लाभरका अस्पतालमा उपचार सेवा नभएपछि अभिभावकहरू नवजात शिशुको उपचार गर्न जिल्ला बाहिर जाने गर्थे । उपचारका लागि जिल्लाबाहिर...