फिलिपिन्सको बासिलान प्रान्तमा गोली चल्दा ४ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। लमितान शहरमा विवाह समारोहका लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेकाहरुमाथि गोली प्रहार हुँदा चार जनाको...