सुदूरपश्चिम क्रिकेट सङ्घको अध्यक्षमा बासुदेव जोशी चयन
काठमाडौँ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न सङ्घको दोस्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो समयदेखि क्रिकेट गतिविधिमा...