चैत ३० गतेदेखि ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक बास्केटबल संघले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्रांगणमा आयोजना गरिएको प्रतियोगितामा...