बास्केटबल प्रतियोगितामा ज्ञाननिकेतन र एचएचसीएको जित
काठमाडौं । ज्ञाननिकेतन र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार जित हात पारेका छन् । ज्ञाननिकेतनले स्किब्सलाई ६२–३८ ले पराजित...