भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउने अभियान सञ्चालन
कञ्चनपुर । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो...