जनगणना जस्तो सार्वजनिक सम्पत्ति निर्माण कार्यमा सबैको अपनत्व र सहभागिता जरुरी छ : नेबिन लाल श्रेष्ठ
नेपाल सरकार ‘राष्ट्रिय जनगणना २०७८’ लाई बाह्रौँ शृङ्खलाका रूपमा सञ्चालन गर्ने तरखरमा छ । विश्वव्यापी कोरोना महामारीको प्रभावको मारमा परेको यसपालिको जनगणना विविध चुनौतीको सामना गर्दै अगाडि बढिरहेको छ ।...