बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
झापा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याको सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ । वि.सं. २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री...