बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा
झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा सुरु गरेको छ । विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको अस्पतालले ग्यास्ट्रो इन्टेरोलोजी सेवा सुरु गरेको...