दुर्गा मेडम: जसले शिक्षा मात्रै हैन मातृवात्सल्य पनि दिन्छिन्
धनगढी । धनगढी माध्यमिक विद्यालयमा बाल बिकास केन्द्रकी शिक्षिका दुर्गा चौधरी विद्यार्थीहरुलाई आफ्नै छोराछोरी झैं स्याहार गर्छिन् । शुरु शुरुमा विद्यालयमा आउँदा डराउने, रुने र विद्यालय वातावरणलाई वबरानो मान्ने विद्यार्थीहरुलाई...