दार्चुलाको प्रदेशसभा (क) मा काँग्रेस र (ख) मा माओवादी विजयी
दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली काँग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका...