प्रदेशमा कुनै पनि योजना तथा कार्यक्रम खरिद-बिक्री भएका छैनन्: मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा विकाससँग सम्बन्धित कुनै पनि योजना तथा कार्यक्रम हल्ला भएजस्तो खरिद-बिक्री नभएको स्पष्ट पारेका छन् । आज आयोजित ‘मधेस मन्थन’ विषयक साक्षात्कार...