रवि लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय
काठमाडौँ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ । जिल्ला...