‘जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको छ, बिग अपरेसन सुरु गरेका छौँ’
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको बताएका छन् । गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार...