काठमाडौँका यी स्थानमा आज ५ घण्टा बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी काठमाडौँका विभिन्न स्थानमा दिउँसो पाँच घण्टासम्म बिजुली...