बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्छ: महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले देशमा उत्पादित बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप’ शुभारम्भ...