बिजुली महसुल विवादमा उद्योगी र सरकारी निकायसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ । डेडिकेटेड फिडर र ट्रङ्क लाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र सरकारी निकायसँग संयुक्त छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...