विपद्को कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको...