लक्ष्मीपूजाको दिन मैनामैनीमा बिजुली पुगेपछि स्थानीय हर्षित
गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका—७ को विकट पहाडी क्षेत्र मैनामैनीमा गाउँमा पहिलोपटक लक्ष्मी पूजाको दिन बिजुली पुगेपछि स्थानीय गाउँले हर्षित भएका छन् । शनिबार लक्ष्मी पूजाको दिन...