दाङमा टेलिकमको पाँच वटा ‘बिटीएस टावर’ जडान
तुलसीपुर । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँच वटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा...